आभास कर्मा - परिपक्व मान्छेको भाडभैलो देश
सकुन्चित सोच र अध्यारो यी रातहरु
अध्यारो नै गल्ली, अनि त्रासिदो मनस्थिति,
साघुरिएको बाटोमा गुडिरहेका, खोकरा यी सपनाहरु
शान्तिको अपेछ्यामा, निभ्न लागेका ज्योतिहरू
आशै आशामा पलाएको मेरो देशको तमाशाहरु
बदिल्दो आकाश्संगा, नबदलेको सोचहरु
बाझिएको पहाड जस्तै बाझिएको सिउदोहरु
रित्तो गाग्रो खंकियेझई, खंकिने त्यो आवाजहरु
अनि परिपक्व सोचमा, ओझेलियेका परिपक्वाताहरु
म्रिगत्रिश्नामा बाच्ने बानी, नदेखिने यी चोटहरु
नदीहरु बीच बग्ने त्यो प्यासहरु
त्यो तिर्खा र त्रिश्नाले नथाकिने बगरहरु
अनि बेमौसमको बर्सात संगै गर्जिने ति चत्यांगहरु
मातृभूमिको काखमा च्यातिएका अनगिन्ति थात्हरु
अनि उजाड ति जंगलहरु संगै उजीडेका आन्कंछाहरु
पोल्तोभारी बेरिएका भिजियेका पटुकाहरु
परिपक्व मानिसको हामी, यो दार्दानिक परिवेश
परिपक्व मान्छेको यो भाडभैलो देश...